१६ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सले गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा हिमालय एयरलाइन्सलाई समेत दिने आश्वासन दिएपछि हिमालय एयरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रियबाट उडान गर्न तयार भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको तयारी भएको जनाएको छ । यस सिलसिलामा हिमालयलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध […]