काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप हिमालय एअरलाइन्सको ३१९–११५ ९एन–एजेके एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा ४ पटक उडान गरी ती खोपहरू ढुवानी गर्ने एयरलाइन्सले जनाएको छ । हिमालयका ती उडानहरूले भेरोसेल खोपका २ लाख डोजका