हिमालय एयरलाइन्सलाई आइएसओ प्रमाणपत्र

हिमालय एयरलाइन्स कम्पनी नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ ।एयरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण सो सम्मान गरिएको कम्पनीले जनाएको छ । एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली […]