युक्रेनी विद्यालयमा रुसी आक्रमण

पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र पारेको रुसले डन्बास क्षेत्रको एक विद्यालयमा बम आक्रमण गरेको छ ।

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारजनाको मृत्यु

किभ– युक्रेनमाथि रुसी आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए।  उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर […]

बाख्मुतमा रुसी आक्रमण तीव्र, भाग्दाभाग्दै रुसी मारिए सर्वसाधारण

पछिल्लो चौबीस घण्टामा गरिएका कैयौँ आक्रमणलाई आफूहरूले विफल पारेको युक्रेनी सेनाले जनाएको छ ।

रुसी आक्रमण असफल पार्यौ : युक्रेन

युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन् । […]

प्रकाश र पानीका लागि तड्पिरहेका युक्रेनीले बढाउँछन् सुरक्षकर्मीको मनोवल

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ। राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए। अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र...

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको […]

सात युक्रेनी फिल्म निर्देशकको आग्रह : रुसी संस्कृति र फिल्मलाई एक्ल्याऔं

२३ फागुन, काठमाडौं । सात जना युक्रेनी फिल्ममेकरले युक्रेनमाथिको आक्रमणविरुद्ध रुसलाई एक्ल्याउन र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । रुसी आक्रमण भइरहेको किभबाट हलिउड रिपोर्टरसँग कुरा गर्दै ती फिल्म निर्देशकले रुसविरुद्ध एक हुन आग्रह गरेका हुन् । यस्तो आग्रह गर्नेमा निर्देशकहरु मार्याना गोर्वाच, नरिमान एलिएभ, भ्यालेन्टिन भास्यानोभिक, एन्टोनियो लुकिच, रोमन […]

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]

रुसी आक्रमण ‘मानवताभन्दा परको’: जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी किभमा रुसको मिसाइल आक्रमणको आलोचना गर्दै यसलाई “मानवताभन्दा परको’’ भनेका छन्। जेलेन्स्कीले भने– यस प्रकारको मिसाइल आक्रमणले हाम्रो किभ रसियाका धेरै मानिसहरूका लागि पूर्ण रूपमा विदेश भएको देखाउँछ। उनीहरुलाई हाम्रो पुँजी, हाम्रो इतिहासको बारेमा केही थाहा छैन। उनले थपे– ‘उनीहरुलाई हाम्रो इतिहास मेटाउने, हाम्रो देशलाई नष्ट गर्ने, हामी सबैलाई नष्ट […]

युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् । आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् । रुसी सैनिकले युक्रेनका […]

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्। युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ। जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि […]