युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् । आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् । रुसी सैनिकले युक्रेनका […]