अर्घाखाँचीमा २१ वडाको नतिजा आयो, कांग्रेस-एमाले बराबर (सूचीसहित)

रुपन्देही । अर्घाखाँचीको ६ पालिकाको ६१ वडामध्ये २१ वटा वडाको नतिजा आएको छ । अहिलेसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस र नेकपा एमालेको समान ९ वार्ड जितेका छन् । नेकपा माओवादीले २ वडामा विजयी हुँदै तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चाले १ वडामा मात्र जितेको छ । गठबन्धनमा रहेको नेकपा एसले अहिलेसम्म खाता खोल्न सकेको […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा

अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपा संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचनमा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

कांग्रेस भ्रातृ संगठन विस्तार कि विघटन ?

गत निर्वाचनमा पुराना दलहरूको अनुकूल नतिजा नआएपछि कांग्रेस, एमाले र माओवादीका केही नेताहरू समेत अधिकांश राजनीतिक विश्लेषकहरूको निष्कर्ष थियो– पुराना दलसँग कि सक्किने, कि सच्चिने एउटा मात्र विकल्प छ । सक्किने चाहना कसैको हुँदैन तर सच्चिने प्रयास गरेको पनि देखिएको छैन । २०४६ मा राजनीतिक परिवर्तन हुँदै गर्दा हरेक जिल्ला सदरमुकाममा टेलिफोन समेत पुगेको थिएन […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा, मंसिर २१ । । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […] The post गण्डकीमा कसले बनाउँला सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावी अंक गणित : जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन बलियो

पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मार्यो । क्षेत्र नं १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं २ बाट भक्तबहादुर शाह विजयी भ

सल्यानका १० पालिकाको नतिजा सार्वजनिक

सल्यान : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सल्यानका सबै पालिकाको नतिजा सार्वजानिक भएको छ। जस अनुसार कांग्रेस पहिलो माओवादी केन्द्र र नेकपा एमाले दोस्रो भएका छन् भने एकीकृत समाजवादी तेस्रो भएको छ।तीन नगरपालिका र सात गाउँपालिका गरी जम्मा १० पालिका रहेको सल्यानमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमाले दुई/दुई र एकीकृत समाजवादी एक स्थानमा प्रमुख एवं अध्यक्ष जित हाँसिल गरेकाे छ।उपमेयर/उपाध्यक्ष पदमा भने माओवादी केन्द्र पहिलो भएको भने कांग्रेस एमाले दोस्रो भएका छन्। माओवादी केन्द्रले चार स

डोटीमा सकियो मतगणना : ७ पालिकामा कांग्रेस, एमाले र माओवादी १/१ पालिकामा विजयी

जेठ ४, डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।  पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।  यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् । उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएकामा राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए । नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुख : बाजिसिं खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका–अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।  यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् । रासस

धनुषामा फोरम अगाडि, कांग्रेस-एमाले टक्कर

प्रदेश नम्बर २ अन्तर्गत सोमबार निर्वाचन भएको धनुषाका १८ स्थानीय तहमध्ये १३ स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ। यसअनुसार संघीय समाजवादी फोरमले ४ वटा स्थानमा अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेस र एमाले ३-३ स्थानमा अगाडि रहेर टक्करमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ र राजपा नेपालले १ स्थानमा अग्रता हासिल गरेको छ।…

कांग्रेस–एमाले पुनरागमनको अर्थ

दोस्रो चरणको स्थानीय तहको निर्वाचन नतिजा आइसक्यो । यो निर्वाचन परिणाम पनि पहिलो चरणको भन्दा खासै भिन्न रहेन ।