उपनिर्वाचन : उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा

अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपा संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचनमा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

सम्बन्धित सामग्री

उपनिर्वाचन : उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा

अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपा संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचनमा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस–माओवादी टिकट कुर्दै

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्।...

इलाम उपनिर्वाचन: प्रचारमा एमाले-रास्वपा अलमलमै कांग्रेस-माओवादी

प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।...

इलाम–२ उपनिर्वाचन : एमाले र रास्वपा घरदैलोमा, कांग्रेस र माओवादी अन्योलमा

इलाम–२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पहिचान पक्षधरका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र सत्तारूढ माओवादी केन्द्रले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन् ।

चितवन  उपनिर्वाचन :  केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।

लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन, वैशाख ३ । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि गाउँगाउँ पसेका छन् । उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलमा […]

उपनिर्वाचन : कांग्रेस र एमालेको तारोमा रास्वपाका उम्मेदवार

काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध खनिन थालेका छन्।उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस-एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।चितवन क्षेत्र २ मा खटिएका एमाले नेता गोकुल बास्कोटाले रवि लामिछानेप्रति लक्षित गर्दै चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेकाले अब नयाँ पालुवा पलाउने दाबी गरेका छन्।त्यत

चितवन उपनिर्वाचन : केन्द्रीय नेता मत माग्दै टोल–टोलमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् ।