पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […]