इटहरी । सुनसरीको लौकहीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुनिया पुलमा ट्रक र बस एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज (शनिबार) बिहान दिएको जानकारी अनुसार शुक्रबार (हिजो) साँझ साढे ७ बजे भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बस चालक पाँचथर […]
The post सुनसरीमा बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित तीनजनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.