बस र ट्रक ठोक्किँदा भयानक आगलागी, दुबै सवारीका चालक र एक यात्रुको मृत्यु

काठमाडौं, माघ २२। सुनसरीमा बस र ट्रक ठोक्किंदा दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ फुलचोकमा शुक्रबार राति दुबै सवारी एक आपसमा ठोक्किएर भयानक आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख […]

सम्बन्धित सामग्री

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

जुम्ला – हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु […]

गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ साउन, गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक […]

धादिङमा जिप र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् । गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छिस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे […]

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा सोमबार बिहान साढे २ बजे ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक सहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पथलैयाबाट सिमेन्ट लोड गरी सोलु तर्फ जाँदै गरेका ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बाराको सिमरा […]

बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

संखुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।तुम्लिङटारबाट वीरगञ्‍ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। सोमबार बिहान ७ बजे प्र.२०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी –९ सभाखोला नजिकै भएको हो।ट्रक मकालु गाउँपालि

सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका&

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२४ माघ, खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा […]

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुरमा ट्रक र मोटरसाइकल एकापसमा  ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् ।  चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। गिरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्...

कर्णालीमा मिनी ट्रक खस्यो :  चालक र सहचालकको घटनास्थलमै मृत्यु

कर्णाली नदीमा मिनी ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।  ट्रक कर्णाली राजमार्ग अन्तरगत कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडमा दुर्घटना भई कर्णाली नदीमा खसेको हो । ट्रक दुर्घटना हुँदा चालक दीपक साउद र सहचालक बाजुरा घर भएका वर्ष ३२ का रमेशबहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ।  चालक साउदको भने ठेगाना खुलिसकेको छैन । उक्त ट्रक नेपालगञ्जबाट जुम्ला जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहका अनुसार मिनी ट