कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ । […]

सम्बन्धित सामग्री

एक महिनादेखि वेपत्ता चिनीयाँ विदेशमन्त्री बर्खास्त

चीन सरकारले विगत एक महिनादेखि सार्वजनिक रुपमा देखा अनुपस्थित विदेशमन्त्री छिन गाङलाई पदबाट हटाइएको छ । २५ जूनमा श्रीलंकाका विदेश मन्त्रीसँग बेइजिङमा भएको बैठकपछि गाङ सार्वजनिक जीवनमा देखा परेका छैनन्। धेरैजसो विश्लेषकहरूले गाङको अनुपस्थितिमा स्वास्थ्यको कारण रहेको भनेर शङ्का गरे पनि उनको अनुपस्थितिबारे वाङ यीसँगको शक्ति संघर्ष र एक जना टेलिभिजन प्रस्तोतासँगको सम्बन्ध जस्ता अफवाह …

महासचिवको दावेदार वर्षमान पुन माओवादी राष्ट्रिय महाधिवेशनमा अनुपस्थित हुने

काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो । स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई […]

माओवादी राष्ट्रिय महाधिवेशनमा नेता पुन अनुपस्थित हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सातायता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।स्वास्थ्यमा सुधार आएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको

क्यानाडा र बेलायतले तमासा देखाएः चीन

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबिनले पत्रकार सम्मेलनमा विभिन्न देशका राज्य प्रमुख, अधिकारी,नेता र राजपरिवारका सदस्य अनुपस्थित हुने शृंखलाप्रति चिन्तित नरहेको बताएका हुन्।

जलवायु सम्मेलनमा चीन र रुस नै अनुपस्थित हुनु दुःखद : बाइडेन

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर

जि-२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिका यस्ता छन् कारण

अहिले इटलीको राजधानी रोममा औद्योगिक राष्ट्रहरूको संगठन जि-२० को सम्मेलन भइरहेको छ। यसैगरी बेलायती सहर ग्लास्गोमा राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) चलिरहेको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङ यी दुवै सम्मेलनमा अनुपस्थित छन्। यस्तै ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलन भारतमा हुनुपर्ने थियो तर सम्मेलन भर्चुअल नै भयो।ताजिकिस्तानको राजधानी दुसान्बेमा भएको संघाई सहयोग संगठन (एससिओ) को सम्मेलनमा पनि राष्ट्रपति सी गएनन्। तर यी सम्मेलनमा उनीमात्र नभएर

राष्ट्रसंघको महासभामा म्यानमारको ‘कू’ विरुद्ध भएको मतदानमा नेपाल अनुपस्थित

काठमाडौं। गए राती संयुक्त राष्ट्रसंघको महासभामा म्यानमारमा सेनाले गरेको ‘कू’विरुद्धको निन्दा प्रस्तावमा भएको निर्वाचनमा नेपाल अनुपस्थित भएको छ। प्रस्तावको पक्षमा विश्वका ११९ देशले मतदान गरेका थिए भने विपक्षमा मात्र एक देश बेलारुसले मतदान गरेको थियो। मतदान प्रक्रियामा नेपाल लगायत चीन, भारत, रुससहित ३६ देश अनुपस्थित भएका थिए। म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो।