अहिले इटलीको राजधानी रोममा औद्योगिक राष्ट्रहरूको संगठन जि-२० को सम्मेलन भइरहेको छ। यसैगरी बेलायती सहर ग्लास्गोमा राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) चलिरहेको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङ यी दुवै सम्मेलनमा अनुपस्थित छन्। यस्तै ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलन भारतमा हुनुपर्ने थियो तर सम्मेलन भर्चुअल नै भयो।ताजिकिस्तानको राजधानी दुसान्बेमा भएको संघाई सहयोग संगठन (एससिओ) को सम्मेलनमा पनि राष्ट्रपति सी गएनन्। तर यी सम्मेलनमा उनीमात्र नभएर