संयुक्त राष्ट्र संघको महासभाले युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको प्रयासको निन्दा गर्ने पक्षमा मतदान गरेको छ। प्रस्तावलाई नेपालसहित १४३ देशहरूले समर्थन गरेका थिए भने चीन र भारतसहित ३५ राज्यहरू अनुपस्थित रहे।
रसियासँगै बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुआ गरी चार देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। प्रतीकात्मक भएपनि यो आक्रमणपछि…