पिडिलाइट इन्डष्ट्रिजको एरल्डाइट नेपाल बजारमा पनि, विभिन्न आकारमा एरल्डाइट उपलब्ध हुने
काठमाडौं। पिडिलाइट इन्डष्ट्रिजले एरल्डाइटको इपोक्सी एड्हेसिभ नेपाली बजारमा बिक्री सुरु गरेको छ। एड्हेसिभ, निर्माण केमिकल्स्,सिलेन्ट आदि निर्माण गर्दै आएको पिडिलाइटले
राँझा (बाँके) – बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ। नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि विवरण सङ्कलन गर्ने […]
केएस इन्टरनेसनलले क्रिटिकल युनिट, अस्पताल फर्निचर, अस्पताल होलोवेयर र सर्जिकल उपकरणहरूलगायत विभिन्न मेडिकल सामग्री र विशेषज्ञ टोली देशभर उपलब्ध गराउँदै आएको छ।...
केएस इन्टरनेसनलले क्रिटिकल युनिट, अस्पताल फर्निचर, अस्पताल होलोवेयर र सर्जिकल उपकरणहरूलगायत विभिन्न मेडिकल सामग्री र विशेषज्ञ टोली देशभर उपलब्ध गराउँदै आएको छ।...
काठमाडौँ – हिताचीले बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। हिताचीले शुक्रबार बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो। मिडिया, कम्पनीका अधिकृत डिलर र हिताची तथा युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा हिताचीले चाँडै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादन ल्याउने घोषणा गरेको थियो। ती उत्पादनमा हिताची […]
सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।...
गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तनहरु आइसकेका छन् तर अहिलेसम्म सेतो ब्याकग्राउण्डमा गूगलको रङगी बिरङगी लोगोमा भने कुनै पनि परिवर्तन आएको थिएन ।
यस पटक भने त्यसमा परिवर्तन आएको छ । डार्क मोड मन पराउनेहरुका लागि गूगलले गूगल सर्चमा पनि डार्क मोड सुविधा ल्याएको छ । यसले डेस्कटप प्रयोगकर्ताहरुलाई केही हदसम्म सजिलो हुने...
काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो।
सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…
कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको परराष्ट्र मन्त्रालयले पनि सहयोग उपलब्ध गराएको छ ।
ती उपकरणमा ४० वटा पोर्टेबल भेन्टिलेटर, २० वटा अटोमेटेड एनलाइजर, १० वटा डीआर मशिन, २० वटा पोर्टेबल अल्ट्रासाउन्ड र ३० वटा एनेस्थेसिया मशिन रहेको जानकारी नेपालका लागि चीनकी राजदूत होउ याङ्छीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत दिएकी छन् ।
ती उपकरणहरू तातोपानी नाकामा नेपाली अधिकारीहरूले चिनियाँबाट सोमवार लिएका हुन् ।
डडेल्धुरा । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न […]
एजेन्सी । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो ।तार विहिन प्रणालीमार्फत एन्ड्रोइड मोवाइल फोनमा भूकम्प सम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।