स्टार्टअपमा सहजीकरण, प्रस्तावित नीतिको कार्यदिशा

अब साना तथा मझौला उद्योग वा व्यवसायलाई स्वतः स्टार्टअपमा समावेश नगरिने भएको छ। तथापि स्टार्टअपको दर्ता भने हाल कार्यान्वयनमा रहेको औद्योगिक व्यवसाय ऐन बमोजिम लघु तथा साना उद्योग अन्तर्गत हुनेछ।

सम्बन्धित सामग्री

राप्रपाको कार्यदिशा स्पष्ट गर्न नेता लोहनीको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको बृहत् आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए चुपचाप बस्नुपर्ने बताएका हुन्। उनले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने

स्पष्ट कार्यदिशा र भिजन भएको पार्टी एमाले मात्रै : ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन्। झापा शिवसताक्षीको शिवगञ्जमा  चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई...

परिसंघले तयार पार्‍यो पर्यटनको आगामी कार्यदिशा

११ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटनको आगामी कार्यदिशा सम्बन्धी योजना तयार पारेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारी परिसंघले यस्तो कार्यदिशा तयार पारेको परिसंघले जनाएको छ । परिसंघका अनुसार सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायलाई उपलब्ध गराइने छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा […]

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

काठमाडौं, २४ वैशाख : नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) […]

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतिकोसँग मिल्दोजुल्दो !

नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाल

नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रीत हुन सार्वजनिक अपिल गरेका हुन् । माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार […]

भावी कार्यदिशा बनाउँदै समावेशी आयोग

राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ । पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नाका साथै आयोगको संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्नसमक्ष बनाउने योजना सुनाए । आयोगले

नवौं महाधिवेशनको कार्यदिशा सर्वसम्मत भयो भन्नु सकारात्मक : भुसाल

१५ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । यो सकारात्मक भएको भन्दै उपमहासचिव भुसालले अनलाइनखबरसँग […]

दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्छ : ज्ञवाली

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए ।प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे ।ज्ञवालीले १० बुँदे समझदारी निकै महत्वपूर्ण रहेको बताए । उनले दश बुँदेको स्प