परिसंघले तयार पार्‍यो पर्यटनको आगामी कार्यदिशा

११ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटनको आगामी कार्यदिशा सम्बन्धी योजना तयार पारेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारी परिसंघले यस्तो कार्यदिशा तयार पारेको परिसंघले जनाएको छ । परिसंघका अनुसार सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायलाई उपलब्ध गराइने छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा […]