स्पष्ट कार्यदिशा र भिजन भएको पार्टी एमाले मात्रै : ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन्। झापा शिवसताक्षीको शिवगञ्जमा  चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई...

सम्बन्धित सामग्री

राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।

एमाले अब माथि उठ्न सक्दैन : खनाल (भिडियो)

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे। उनले जनताले शक्तिशालि बनाएको एमालेलाई […]

एमाले उपाध्यक्षमा मेरो उम्मेदवारी किन ?

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । त्यसैले हामीले कार्यक्रम बनाऔं, उक्त कार्यक्रमलाई बोक्न सक्ने कस्तो संगठनात्मक सिद्धान्त […]

लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशनः देश बनाउने सपनामा एकाकार गराउन सुझाव

नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ। जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई सुदृढ गर्दै समा...

एमालेमा विधान संशोधनदेखि आगामी कार्यदिशासम्मको प्रस्ताव

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान संशोधनदेखि पार्टीको आगामी कार्यदिशामाथि छलफल सुरु भएकाे छ। पूर्व कार्यसूचीअनुसार नै असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने कार्यदिशा तय गर्न छलफल प्रारम्भ भएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।  सचिव भट्टराइले भने, ‘बैठकमा विधान संशोधनसम्बन्धी, पछिल्लो राजनीतिक घटनाक्रम पार्टीको आगामी कार्यदिशा, पार्टीको कार्यभार सम्हालेबारे प्रस्ताव र नवौं राष्ट्रिय महाधिवेशनदेखि अहिल

दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्छ : ज्ञवाली

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए ।प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे ।ज्ञवालीले १० बुँदे समझदारी निकै महत्वपूर्ण रहेको बताए । उनले दश बुँदेको स्प

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ।  व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल गर्नका लागि बैठक राखिएको नेकपा एमालले बताएको छ। केही बेरअघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन्।एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था ग

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो । […]

वैचारिक कार्यदिशा बनाएर अघि बढिनेः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी एकले अर्काको पूर्ण समर्थन गरेर परिस्थिति सुहाँउदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्ने...

एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने

एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष