नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रीत हुन सार्वजनिक अपिल गरेका हुन् । माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार […]

सम्बन्धित सामग्री

कार्यदिशा र चार आयामिक विचार

आजको २१औँ  शताब्दीमा क्रान्तिको २०औँ शदीको कार्यदिशाले पुग्दैन । वस्तुस्थितिमा धेरै ठूलो परिवर्तन आएको छ ।

दम्भ गर्‍यो भने कांग्रेसका सिङ भाँच्चिन्छन्ः झलनाथ खनाल

काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विचार, नीति र कार्यदिशा मिलेको खण्डमा नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “विचार मिल्ने घटकसँग पार्टी एकीकरण हुन […]

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई : नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

‘हामीलाई कसैको भर्याङ चढेरै जानुपर्ने आवश्यकता छैन’

नेकपा एमालेसँग विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष हुन् प्रमेश हमाल । एमाले दक्षिणपन्थी भासमा भासिएकैलै कम्युनिस्ट विचार, सिद्धान्त र आचरणयुक्त पार्टी बनाउने अठोट यो पार्टीका नेताहरूले गर्दै आएका छन् ।हमाल अहिले जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यदिशा लिएर अघि बढिरहेको बताउँछन् । अहिलेको अन्तर्विरोध भनेको दलाल नोकरशाही पुँजीवादविरुद्धको संघर्ष भएको उनको भनाइ छ ।यस्तोमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्

राष्ट्रिय सम्मेलन : पार्टी रूपान्तरणको औजार

राष्ट्रिय सम्मेलनमार्फत पार्टीमा भएका विचलन, समस्या र चुनौती चिर्दै नयाँ ढंगको पार्टी निर्माण गर्नु हाम्रो दायित्व हो माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । सम्मेलनले नयाँ कार्यदिशा, नयाँ विचार संश्लेषणसहित...

माओवादी केन्द्रको महाधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज हुँदैछ । महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गर्न लागिएको हो । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

एकता जाेगाउन अन्तिमसम्म इमान्दार प्रयत्न गर्छाैं : गोकर्ण बिष्ट

काठमाडाैं।एमालेका सचिव गोकर्ण बिष्टले पार्टी र जनसंगठनका कमिटीहरुलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन्।विभाजनको डिलमा पुग्नै लाग्दा विष्टले जेठ २ को अवस्थामा फर्काउन माग गरेका हुन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन,`राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।´

एकता जाेगाउन अन्तिमसम्म इमान्दार प्रयत्न गर्छाैं : गोकर्ण बिष्ट

काठमाडाैं।एमालेका सचिव गोकर्ण बिष्टले पार्टी र जनसंगठनका कमिटीहरुलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन्।विभाजनको डिलमा पुग्नै लाग्दा विष्टले जेठ २ को अवस्थामा फर्काउन माग गरेका हुन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन,`राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।´