काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा आयात गरिने जहाजको प्रकार अनुसार पाँच वर्ष समयावधि घटाउने निर्णय गरेसँगै मनलाग्दी निर्णय गरेको भन्दै वायुसेवा संचालक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको छ। पत्रमा संघले आलेको निर्णय कार्यान्वयन हुनबाट रोक्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्। आलेले प्रेसराइज अन्तर्गतका जहाज १० वर्ष र नन-प्रेसराइजको हकमा १५ […]