खुम्बुमा दुई हप्तामा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुई हप्तमा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी गरिएको छ ।  गएको जेठ २ गतेबाट हालसम्म २ हप्ताको अवधिमा २ लाख ८७ हजार ८ सय किलो निर्माण सामाग्री खुम्बु क्षेत्र ढुवानी गरिएको हो । तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका प्रबन्धक ईमानाथ अधिकारीका अनुसार गृह मन्त्रालयले प्रदान गर...

सम्बन्धित सामग्री

इङ्गलदारको पुल बनेपछि कैलाश जाने तीर्थ यात्री तथा चीनको ताक्लाकोट जानेलाई सहज

भौगोलिक हिसाबले बझाङको आधा भन्दा बढी क्षेत्र ओगटेको र जिल्लाको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इङ्गलदारको पुल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले पटक पटक दबाब दिएपछि पुल निर्माणको काम सम्पन्न भएको हो । पुल निर्माण कम्पनीले हेलिकप्टरमार्फत् निर्माण सामग्री ढुवानी गरेर सेती नदीमा झोलुङ्गे पुल निर्माणकाे काम सम्पन्न गरेको हो । झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लट्ठा, फलामे सामान, सिमेन्ट लगायत सम्पूर्ण सामानहरु  हेलिकप्टरमार्फत ढुवानी गरेको निर्माण कम्पनीले जनाएको छ । इङ्गलद...

सेनाको हेलिकप्टरबाट कर्णाली करिडोर सडकका निर्माण सामग्री ढुवानी सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामग्री ढुवानी सुरु गरेको छ। सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोहीअनुसार सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी सुरु गरेको हो। निर्माण दलमा खटिएका सहसेनानी डिल्लीराम सापकोटाले हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी सुरु भएको जानकारी दिए। सेनाको टोली सडक निर्माण […]

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने दुई जना पक्राउ

चितवन। निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने बिनोद गुरुङ र शशी कुंवर रहेका छन्। दमकलमा अवरोध पुर्‍याउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द गर्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार सो निर्णय गरेका हुन् ।  ‘निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने निर्णय गरिएको छ’ काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले रातो...

खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै

शे–फोक्सुण्डो गाउँपालिकामा खानेपानी योजना निर्माणका लागि डोल्पाको सदरमुकाम दुनैबाट खच्चडमा इन्धन र प्लाष्टिक पाइप बोकाएर ल्याइँदै। सदरमुकाम दुनैबाट शे–फोक्सुण्डो गाउँपालिकासम्म खच्चडबाट यो सामग्री ढुवानी गर्दा हप्ता दिनभित्र पुग्ने गर्दछ । तस्वीर:रासस

हुम्लामा हवाई उडान पुनःसुरु

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निजी विमान कम्पनीका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो। रासस

हुम्लामा हवाई उडान पुनः सुरु

हुम्ला।कोरोना संक्रमणको दर बढ्दै गए खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निषेधाज्ञापछि डीसीसीएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ।

निर्माण कार्य चालु भए पनि सामग्री ढुवानी नहुँदा समस्या : महासंघ

काठमाडौं। निषेधाज्ञाको समयमा सरकारले तोकेको मापदण्ड कार्यान्वयन गरेर निर्माणको काम अगाडि बढाउन समस्या भएको व्यवसायीले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञाको समयमा व्यवसायीलाई पास पनि उपलब्ध नभएकाले निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ। राजधानीसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ। निर्माण उद्योग खुले पनि डिलर र वितरक बन्द हुँदा समस्या भएको महासंघले जनाएको छ।