काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द गर्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार सो निर्णय गरेका हुन् ।  ‘निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने निर्णय गरिएको छ’ काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले रातो...

सम्बन्धित सामग्री

प्रशासनको पत्र : उपत्यकामा जात्रा, जुलुस र चाडपर्वमा भिडभाड नगर्नू

काठमाडौं : काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा  आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।त्यस्तै,सार्वजनिक तथा निजी