काठमाडौं । विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएल १५ वर्ष सर्भिस लाइफ भएको ब्याट्री लन्च गरेको छ । ‘टेकट्रयान्स’ नाम दिएर ल्याइएको नयाँ ब्याट्री इलेक्ट्रीक कमर्सियल बसहरुका लागि तयार पारिएको हो । प्यासेन्जर कारको तुलनामा कमर्शियल गाडीहरु धेरै गुणा बढि गुड्ने भएकोले लामो लाइफ भएको ब्याट्री प्याक बजारले मागिरहेको थियो । यहि क्रममा […]