नेपालको भू–बनावट र जैविक विविधताका कारण यहाँ धेरै प्रकारका जडीबुटी र सुगन्धित वनस्पतिहरू पाइन्छन् । यी जडीबुटी र वनस्पतिको मानव स्वास्थ्य, सौन्दर्य र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहेको छ । यिनीहरूको संरक्षण र कुशल व्यवस्थापन गरी व्यावसायिक उत्पादन गर्न सकेमा आय आर्जनको राम्रो स्रोत बन्न सक्ने सम्भावना बलियो छ । हाम्रो मुलुकमा हिमाल, पहाड र […]