अर्थतन्त्र जोगाउन बंगलादेशमा सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक

कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै बंगलादेश सरकारले विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ । ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ । अर्थ …