हरेक वर्ष मे महिनाको ६ तारिख विश्वभर एक विशेष सन्देशका साथ मनाइने दिन हो- विशबोन डे। यो दिवस ओस्टियोजेनेसिस इम्परफेक्टा (ओआई) अर्थात् सजिलै हड्डी भाँचिने अवस्थाबारे जनचेतना फैलाउने अन्तर्राष्ट्रिय अभियानका रूपमा स्थापित भएको छ। ओआई केवल एक चिकित्सकीय अवस्था मात्र होइन; यसले प्रभावित व्यक्तिहरूको दैनिक जीवन, आत्मविश्वास, सामाजिक सहभागिता र अवसरहरूमा गहिरो प्रभाव पार्न सक्छ। त्यसैले विशबोन डे केवल रोगबारे जानकारी दिने दिन होइन, यो मानवता, सम्मान, सहानुभूति र समावेशीताको सशक्त आवाज पनि हो।
RajdhaniDaily.com | धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ अन्तर्गत निरन्तर सरसफाइ अभियान हुँदै आएको छ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको यो अभियानमा जनसहभागिता उल्लेख्य रूपमा -
कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक वातावरण तनावग्रस्त बनेको छ। विभिन्न स्थानबाट भारतीय जनता पार्टी र तृणमूल कांग्रेस (टीएमसी) का कार्यकर्ताबीच झडपका खबरहरू आइरहेका छन्। यसैबीच मंगलबार राति केन्द्रीय कोलकाताको ऐतिहासिक न्यू मार्केट (हग मार्केट) क्षेत्रमा भागभाग मच्चिएको छ। करिब राति ९ बजे केही व्यक्तिहरू बुलडोजर लिएर पुगेका थिए । उनीहरूले […]