नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमित र उनीहरूका हकवालाका लागि जीवन बीमाको दाबी तथा भुक्तानी प्रक्रिया सरल बनाउन निर्देशन दिएको छ । प्राधिकरणले बाढीका कारण नियमित बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता तिर्न नसक्ने बीमितलाई ब्याज नलाग्ने गरी ६ महिनासम्म मोहलत दिन जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । गत भदौ १० गते […]