मन्त्री रावलद्वारा झापाका सुकुम्बासीको गुनासो सुनुवाइ

झापा, १७ कात्तिक । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुनेकी छिन् । सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गरिन् । आज बुद्धशान्ति गाउँपालिका–४ को सुकुम्बासी बस्तीमा पुगेकी […]