रास्वपा सरकारले जनअपेक्षा अनुसार काम गरेन- प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।