वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं, १९ साउन । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधेका थिए […]

सम्बन्धित सामग्री

बर्खास्त भएको चिठ्ठी नपाएको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजिर भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो।...

बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजीर

२२ साउन, काठमाडौं । सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजीर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगम स्रोतले जनाएको छ । सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाने प्रचलन हुँदैन । […]

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त भएका हुन् । कर्मचारीमाथि दुव्र्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो । यसअघि नै निलम्बनमा परेका उनी सर्वोच्च अदालत गएका थिए ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक […]

अख्तियारको छानविनमा वायुसेवाका युवराज अधिकारी र जनक कलाखेती

काठमाडौं, ३० असार । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी र आर्थिक विभाग प्रमुख जनकराज कलाखेती अख्तियारको छानविनमा परेका छन् । कोभिड १९ को इन्स्योरेन्समा टेन्डर दिंदा शिखर इन्स्योरेन्सलाई पारेर धाँधली गरेको विषयमा उजूरी परेपछि छानविनमा परेका हुन् । टेन्डर प्रक्रियामा कतिपय विषयहरु विवादमा परेको छ । शिखरलाई नै दिने गरी योजनावद्ध तरिकाले फाइल […]

सर्वोच्चको आदेशपछि वायुसेवा निगमका कार्यकारी अध्यक्ष फर्किए काममा

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् । सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको […]

सर्वोच्चको आदेशपछि नेवानिका कार्यकारी अध्यक्ष अधिकारी काममा फर्किए

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् । सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन […]

सर्वोच्चको आदेशपछि नियमित काममा फर्किए वायुसेवा निगमका अध्यक्ष अधिकारी

सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई गत ६ असारमा निलम्बन गरेको थियो । यसविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले...

नेवानिका कार्यकारी अध्यक्ष निलम्बित

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।समति गठन भएसँगै अधिकारी निलम्बनमा परेका हुन् । उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिन समिति बनाइएको हो ।केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको […]

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

काठमाडौं, ८ कार्तिक । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। त्यस्तै, बेमौसमी वर्षाका कारण धानबालीमा भएको […]