बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजीर

२२ साउन, काठमाडौं । सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजीर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगम स्रोतले जनाएको छ । सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाने प्रचलन हुँदैन । […]

सम्बन्धित सामग्री

सल्लाहकारद्वय अधिकारी र चौधरीलाई संस्थानमा स्वागत

गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई आज संस्थान व्यवस्थापनले कार्यालयमा स्वागत गरेको छ । संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकसहित संस्थानका कर्मचारीले उहाँहरूलाई स्वागत गर्नुभयो ।

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सहकार्यको सम्झौता

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ। नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीत-पत्र, निक्षेपलगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनस

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोबार, विज्ञापन तथा सूचना प्रकाशनसम्

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । १२ असोजमा नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब […]

बर्खास्त भएको चिठ्ठी नपाएको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजिर भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो।...

राससमा चुनौतीभन्दा अवसर धेरै अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, …

गोरखापत्रका सबै प्रकाशनलाई प्रविधिमैत्री बनाउँछौ : अध्यक्ष सुवेदी

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार भएको कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।

नेवानिले माग्यो सरकारसँग १५ अर्ब

नेपाल वायुसेवा निगमले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । मंगलबार निगमको केन्द्रीय कार्यालयमा आयोजित विभागीय मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) प्रेमबहादुर आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको स्वागत कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले १५ अर्ब माग गरेका हुन् ।उनले भने, “हामीले निगमको आन्तरिक हिसाब र बढिरहेको ऋणभारलाई कम गर्नको लागि १५ […]

ओलीलाई काउण्टर दिन दाहाल-नेपाल पक्षको भेला धुम्वाराहीमा

नेकपा अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधावकुमार नेपाल पक्षका नेताहरुको भेला आज पार्टी कार्यालयमा धुम्वाराहीमा वोलाईएको छ । नेकपा अध्यक्ष ...