सर्वोच्चको आदेशपछि नियमित काममा फर्किए वायुसेवा निगमका अध्यक्ष अधिकारी
सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई गत ६ असारमा निलम्बन गरेको थियो । यसविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरेलगत्तै अधिकारी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए । मंगलबार न्यायाधीश आनन्द मोहन भट्टराई […]