अख्तियारको छानविनमा वायुसेवाका युवराज अधिकारी र जनक कलाखेती

काठमाडौं, ३० असार । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी र आर्थिक विभाग प्रमुख जनकराज कलाखेती अख्तियारको छानविनमा परेका छन् । कोभिड १९ को इन्स्योरेन्समा टेन्डर दिंदा शिखर इन्स्योरेन्सलाई पारेर धाँधली गरेको विषयमा उजूरी परेपछि छानविनमा परेका हुन् । टेन्डर प्रक्रियामा कतिपय विषयहरु विवादमा परेको छ । शिखरलाई नै दिने गरी योजनावद्ध तरिकाले फाइल […]

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त भएका हुन् । कर्मचारीमाथि दुव्र्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो । यसअघि नै निलम्बनमा परेका उनी सर्वोच्च अदालत गएका थिए ।

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं, १९ साउन । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधेका थिए […]

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा

काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पाैडेलले जानकारी दिए।अध्यक्ष अधिकारीलाई पदबाट हटाउन माग हुँदै आएको थियो, मन्त्री पाैडेलले भने।यसअघि पर्यटनमन्त्री प्रेम आले र अधिकारीबीच भनाभन भएकाे र साेकाे अडियाे सार्वजनिक भएकाे थियाे।

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

कात्तिक ८, काठमाडौं । नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । साथै, उक्त बैठकले यस अघिका अध्यक्ष सुशील घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ । घिमिरेले यसअघि नै राजिनामा दिन खोजेपनि सरकारले रोकेको थियो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

काठमाडौं, ८ कार्तिक । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। त्यस्तै, बेमौसमी वर्षाका कारण धानबालीमा भएको […]

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यस अघिका अध्यक्ष  सुशील घिमिरेले दिएको राजिनामा स्वीकृत गर्दै बैठकले अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गरेको मन्त्री कार्कीले जानकारी दिएका हुन्  ।

निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्।