पललाई ‘फसाएकाे’ आरोप लागेका ओली भन्छन्, ‘किशाेरीलाई छोरी सम्झेर सहयोग गर्न खोज्दा पलसँग दरार’

काठमाडौँ – नाबालिक किशोरीमाथि जबरजस्ती करणीको उजुरीमा प्रहरी हिरासतमा रहेका पल शाहले उजुरीको भोलिपल्ट आफूलाई फसाउन खोजिएको भन्दै आफू निकट केही व्यक्तिहरुको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक भएका ४ नाममध्ये एउटा थियो, ‘सरोज ओली’ । गज्जबको टिभी युट्युब च्यानलमार्फत भिडियो तथा गीत सार्वजनिक गर्ने यी गायक तथा निर्देशकले आफू विरुद्ध लगाइएको आरोपको बारेमा फेसबुकमा लामो […]

सम्बन्धित सामग्री

देव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरेको माओवादी नेताकै आरोप

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले यस्तो आरोप लगाएका हुन् । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका […]

आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। हाल क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारीसँगको कुराकानीमा आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको बताए। ''मैले केही गरेको छैन'…

सन्दीपले मागे क्यानसँग कानुनी सहयोग

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी सहयोग मागेका छन्। एक १७ वर्षीया बालिकाले जबरजस्ती करणीको आरोप लागेका सन्दीपले क्यानसँग कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।

अर्थ मन्त्रालयले सहयोग नगरेको छानबिन समितिको आरोप

काठमाडौं–संसदीय विशेष समितिले छानबिनको लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयले हलुका ढंगले व्यवहार गरेको आरोप लगाएको छ। मन्त्रालयले समितिलाई सहयोग नगरेको आरोप उसले लगाएको हो। करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको समितिको भनाइ छ। समितिले तयार पारेको प्रतिवेदनमा ‘संसद र […]

अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम...

यौन दुर्व्यवहारको आरोप लागेपछि न्यूर्योकका गर्भनरले दिए राजीनामा

एजेन्सी।कार्यस्थलमा यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकाको न्यूयोर्कका गर्भनर एन्ड्रयु कुओमोले पदबाट राजीनामा दिएका छन्। उनीमाथि ११ जना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।आरोप अस्वीकार गर्दै उनले भनेका छन्, “यस्तो बेलामा मैले गर्न सक्ने सहयोग भनेको राजीनामा नै हो।” अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि कुओमोलाई राजीनामा गर्न दबाब दिएका थिए। आफ्नो कार्यकाल नसकिदै पदबाट हट्ने कुओमो न्यूयोर्कको तेस्रो गर्भनर हुन्।

सलमान खानमाथि जालसाजीको आरोप, भने– कसैसँग बेइमानी गरेको छैन

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानमाथि जालसाजीको आरोप लागेको छ। सलमान, उनकी बहिनी अलवीरा खान, कम्पनी विइङ ह्युमनलगायत अन्य ६ सहयोगीमाथि जालसाजीको आरोप लागेको हो। भारतीय व्यापारी अरुण गुप्ताले ‘विइङ ह्युमन ज्वेलरी’ खोल्न लगाएर सहमति गरेअनुसार कुनै सहयोग नगरेको आरोप सलमान र उनका सहयोगीमाथि लगाएका हुन्। आपूmहरुमाथि आरोप लागेपछि सलमानले आरोप लगाएकासँग आफ्नो कुनै लेनदेन नभएको र कसैसँग बेइमानी नगरेको बताए।

कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप लगाइएको थियो। उनको लगातार आलोचनासमेत भइरहेको थियो। यसैबिच उनले सोमबार राति ब्लगमार्फत सहयोग रकमको खुलासा गर्दैँ ट्रोलहरुको जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग…

‘बृहत् सहयोग आउँछ, तर त्यो जान्छ कहाँ?’

बीबीसी। कोरोनाबाट सर्वाधिक पीडित भारतलाई सहयोग नदिने मुलुक कम होलान्। तर, त्यहाँ गएको सहयोग कहाँ जान्छ कसैले आधिकारिक जवाफ दिन सकिरहेको छैन। सांसद असदुद्दीन ओवैसीले मंगलबार सरकारले विदेशबाट आएका सहयोग सबै गोदाममा थुपारेर राखेको आरोप लगाए। उता, ठूलो सहयोग गर्ने अमेरिकी विदेश मन्त्रालयले पनि भारतलाई दिइएको सहयोग कहाँ जान्छ भन्दै प्रश्न गरिएको थियो। भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित बनेको छ।

‘बृहत् सहयोग आउँछ, तर त्यो जान्छ कहाँ?’

बीबीसी। कोरोनाबाट सर्वाधिक पीडित भारतलाई सहयोग नदिने मुलुक कम होलान्। तर, त्यहाँ गएको सहयोग कहाँ जान्छ कसैले आधिकारिक जवाफ दिन सकिरहेको छैन। सांसद असदुद्दीन ओवैसीले मंगलबार सरकारले विदेशबाट आएका सहयोग सबै गोदाममा थुपारेर राखेको आरोप लगाए। उता, ठूलो सहयोग गर्ने अमेरिकी विदेश मन्त्रालयले पनि भारतलाई दिइएको सहयोग कहाँ जान्छ भन्दै प्रश्न गरिएको थियो। भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित बनेको छ।