उदयपुरमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

उदयपुर । उदयपुरको तीन वटा स्थानीय तहहरुमा कोरोना समुदाय स्तरमा नै फैलिएको छ । पछिल्लो समय एकै परिवारका चार सहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको हो । उदयपुरको बेलका, त्रियुगा र कटारी नगरपालिकामा कोरोना समुदाय स्तरमा पुगेका हुन् । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको …