केन्द्रीकृत विकासको परिणाम

मुम्बई, कोलकाता वा हैदरावाद बस्ने भारतीयलाई नयाँ दिल्ली नै जानुपर्ने आवश्यकता छैन। तर नेपालको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, उद्यम लगायत सम्पूर्ण कुरामा राजधानी जानुको विकल्प छैन।...

सम्बन्धित सामग्री

समृद्धि शृंखलाले मधेशको १० वर्षे विकासको मार्गचित्र तयार पार्दछ

मधेश समृद्धि शृंखलाको उद्देश्य के हो ? मधेश सम्भावनामा सबैभन्दा अगाडि भएर पनि त्यसको उपयोगमा पछाडि परेको प्रदेश हो । भूगोलमा सबैभन्दा सानो, तर यो प्रदेश जनशक्तिमा सबैभन्दा अगाडि छ । जनशक्ति यस्तो स्रोत हो, जो विकासको ऊर्जा हो । तर, मधेश वैदेशिक रोजगारीका लागि जनशक्ति निकासीमा मात्र अगाडि भयो, यसको उपयोग हुन सकेन । कृषिको सम्भावना त्यस्तै छ । यो क्षेत्रलाई खाद्यान्न उत्पादनको केन्द्र भनिन्छ । तर, खेत बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् । देशको मध्यभाग र वैदेशिक व्यापारमा सहजताका कारण उद्योग व्यापारको पनि केन्द्र हो । यो प्रदेशमा उद्योग दर्ताको तथ्यांक हेर्ने हो भने निराशाजनक देखिन्छ । भौतिक र भौगोलिक रूपमा कम सम्भावना भएका क्षेत्रमा यहाँको तुलनामा बढी उद्योग देखिन्छन् । यो सम्भावना उपयोग हुन नसक्नुको परिणाम नै हो । जनकपुर, वीरगञ्ज क्षेत्र पर्यटकीय महत्त्वले पनि अगाडि छन् । यस्ता स्थानहरूको प्रभावकारी उपयोग हुन सकेको छैन । पर्यटकीय प्याकेज बनाउने र त्यसलाई प्रचारप्रसार गर्ने काम प्रभावकारी भएको छैन । कुल गार्हस्थ्य उत्पादनदेखि प्रतिव्यक्ति आयमा मधेश पछाडि छ भने गरीबीमा अगाडि छ । त्यसकारण मधेशका सम्भावनाहरूको अधिकतम उपयोगमार्फत मधेशलाई कसरी विकासका पथमा अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कार्यक्रम अगाडि बढाइएको हो ।  यसले विकासका अवसर उपयोगलाई कसरी सहयोग पुर्‍याउँछ ? हामीले यो शृंखलाअन्तर्गत धनुषामा पहिलो कार्यक्रम गर्‍यौं । मधेशका आठै जिल्लामा त्यहाँको निजीक्षेत्र, सार्वजनिक क्षेत्र र सरोकारका अन्य पक्षसँग ती जिल्लाको आर्थिक र सामाजिक अवस्था के कस्तो छ ? सम्भावना कस्ता छन् ? उपयोगमा समस्या छन् भने तिनको समाधान कसरी हुन सक्दछ भन्ने विषयमा गहन छलफल चलाउँछौं । छलफलका क्रममा आएका तथ्यहरूलाई सार्वजनिक गर्दै जान्छौं । र, त्यसको समग्र रूपमा ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार गर्छौं । यो भनेको विसं २०९० सम्म अर्थात् अबको १० वर्षभित्र मधेशको विकास कस्तो हुनु पर्दछ र त्यसका लागि कुन कुन पक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मार्गदर्शन हो । यसरी तयार पारिएको मार्गदर्शनबारे प्रदेश सरकारसँग समन्वय गरेर त्यसलाई विकास रणनीतिको आधारको रूपमा अघि बढाउने प्रयास गर्दछौं । यसबाट मधेशको समग्र विकासले अपेक्षित गति लिनेमा हामी विश्वस्त छौं ।  यो सोच कसरी आयो ? विगतमा म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको थिएँ । आजको वीरगञ्ज महानगरको विकासले हामीले त्यतिबेला अघि सारेका तथ्य र सम्भावनाहरूलाई सम्बोधन गरिरहेको छ । अहिले म नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष भइसकेपछि मधेशको सापेक्ष र अपेक्षित विकास कसरी गर्न सकिएला भन्नेमा सोच केन्द्रित भयो । र, मधेशका आठै जिल्लाको विकासको वास्तविक अवस्था पत्ता लगाएर आवश्यकताका आधारमा एउटा ठोस अवधारणा बनाउने योजना बन्यो । यसलाई मधेशको समग्र विकासको प्रस्थानबिन्दु बनाउने उद्देश्य छ ।

उच्च शिक्षा : विकर्षण र परिणाम

शिक्षा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिकलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले शिक्षा सबैभन्दा ज्यादा प्रभावित बन्न पुग्यो । यसले केही मात्रामा प्रविधिमा अव्यस्त त बनायो तर किताब पढ्ने बानी हटाइदियो । हिजो मोबाइल नचलाऊ भन्दै खोसेर राख्ने आमअभिभावकले ल नानी र ल […] The post उच्च शिक्षा : विकर्षण र परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्च शिक्षा : विकर्षण, कारण र परिणाम

शिक्षा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले शिक्षा सबैभन्दा ज्यादा प्रभावित बन्न पुग्यो । यसले केही मात्रामा प्रविधिमा अव्यस्त त बनायो तर किताब पढ्ने बानी हटाइदियो । हिजो मोबाइल नचलाऊ भन्दै खोसेर राख्ने आमअभिभावकले ल नानी र ल […] The post उच्च शिक्षा : विकर्षण, कारण र परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सामाजिकसँगै आर्थिक विकास अबको बाटोः शक्ति बस्नेत

विकासको लागि जग हालिएको भन्दै अब परिणाम देखाउने समय आएको प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए । उनले जाजरकोट सदरमुकाममा आयोजना गरिएको विजय सभालाई सम्बोधन गर्दै अहिले चुनाव जनताको विजयको हिस्सा रहेको बताए । चुनावमा उठाएका एजेण्डाहरु नै आफ्ना मुल एजेण्डा भएको उनले बताए । ६० प्रतिशतभन्दा बढी मतदान सुरु भनेको उत्साह जनक सहभागीता […]

अर्थमन्त्रीहरूको नयाँ जिम्मेवारी : स्वस्थकर आर्थिक एवं वित्तीय नीति

स्वस्थ जनसंख्या आर्थिक वृद्धि एवं विकासको कारण र परिणाम दुवै हुन् । अब स्वस्थ जनसंख्या अर्थात् आर्थिक वृद्धि र विकास हासिल गर्न नीति–निर्माताहरूले आफ्नो सहजताको क्षेत्रलाई परित्याग गर्न आवश्यक छ । खासगरी,...

बागमतीको नीति कार्यक्रममा: समाजवाद र विज्ञान

नेपालमा समृद्धिको बहस वा शब्दको प्रयोग हुन थालेको लामो समय भएको छैन । विकासको स्थानमा समृद्धि शब्दको आम प्रयोग भएको गणतन्त्र आएपश्चात् मात्र हो । परन्तु, आजसम्म पनि सर्वसाधारण दुबिधामै भएको हुनुपर्छ, समृद्धि कुनै युवतीको नाम हो वा अरू केही ! विकासको स्थानमा समृद्धि शब्दको प्रयोग भएको हो भन्ने देश किन समृद्ध भएन त ? समृद्धि हासिल गर्न हामी कहाँ चुक्यौँ ? यो आजको ज्वलन्त प्रश्न हो । किनकि प्रश्न नै अग्रगतिको प्रस्थान विन्दु हो । मूलतः कारण विनाको परिणाम हुँदैन, चाहे त्यो राम्रो परिणाम होस् वा

स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि : जनमतप्रति दलको उपेक्षाको परिणाम

निरन्तर परिवर्तन विकासको प्राकृतिक अभ्यास हो। आफू परिवर्तन हुने चाहना राख्नु, आफ्नो भौतिक अवस्थाबाट उन्नत हुन खोज्नु सही मानिने तर नेतृत्व, प्रवृत्ति र पद्धति परिवर्तन हुने समय आयो भने विरोध किन ?परम्परागत नेतृत्व र धारणा त्यागेर नयाँ परिवर्तनले ल्याएको नयाँ कुरा स्वीकार्ने क्षमता राख्नु पनि विकसित हुनु हो। विशेषगरी हालै सम्पन्न स्थानीय निर्वाचन परिणामले नागरिकमा ल्याएको उत्साहलाई परम्परावादीले खुलेर स्वीकार गर्न नसकेको महसुस भइरहेको छ।तर, नागरिककै मत प्राप्त गरेर आएका स्वतन्त्र जनप्रतिनिधि

पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले...

आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली

खोटाङ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलमा गरेको सभामा अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन् । वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ […]

मन र शरीरलाई जोड्ने योग बिर्सिंदा वियोग हुन्छ

योग दिवस होस् वा नहोस् योग आम मानिसबीच लोकप्रिय र जीवनोपयोगी रहँदै आएको छ। अझ आधुनिक विकासको उपभोग गरेर मानिस थाक्दै गएपछि योगप्रति बेस्सरी आकर्षित हुन थालेको छ।वास्तवमा योग के हो?  स्व-स्वयं र स्थित-रहनु, आफ्नै स्वास्थ्य र स्वभावमा रहनु योग हो। वास्तवमा योग हाम्रो व्यवहारको परिणाम हो। कोरोना महामारीमा सबैभन्दा सचेत हामी आफ्नो स्वास्थ्यप्रति भयौं।महामारीमा मात्र होइन‚ जीवनभरिको स्वास्थ्यप्रतिको सचेतना योगमार्फत हुनु पर्दछ। किनकि, यो आपत परेका बेला देवता पुकारे जस्तो मात्र हुनुहुन्न।हा