पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले...

सम्बन्धित सामग्री

‘निर्वाचनमा विश्व चकित पार्ने परिणाम ल्याउने छौं’

पोखरा, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोेचेको परिणाम ल्याउने बताएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने बताए । अध्यक्ष […]

यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको न...

अब छब्बीस पालिकाको परिणाम आउन बाँकी

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम …

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा ह

पोखरा महानगर : १ लाख १ हजार १ सय २१ मत गन्दा आचार्य ३ हजार २ सय ६० मतले अगाडि

कास्की - पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख १ हजार १ सय २१ मतगणना गरिएको छ । पोखरा महानगरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४ सय ३४ मत पाउनु भएको छ । यस्तै नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १ सय ७४ मत पाउनु भएको छ । मत परिणाम अनुसार आचार्य थापाभन्दा ३ हजार २ सय ६० मतले अगाडि हुनुहुन्छ । यस्तै राप्रपाका शङ्कर खरालले ४ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ भने मेयर पदका स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले २ हजार ६ सय १३ मत पाउनु भएको छ । उपम...

पोखरा महानगरमा गठबन्धनका मेयर उम्मेदवार आचार्यलाई झण्डै तीन हजार मतको अग्रता

पोखरा महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो परिणाम अनुसार ५८ हजार १२२ मतगणना हुँदा आचार्यले २४ हजार ३२ मत...

पोखरा महानगरमा एमालेलाई मेयरमा भन्दा उपमेयरमा विश्वास

पर्वत : पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदको उम्मेदवार रहेका कृष्ण थापालाई भन्दा उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई मतदाताले बढी विश्वास गरेको देखिएको छ।प्रदेश सांसदबाट राजीनामा दिएर महानगरपालिकाको प्रमुख बन्न आएका कृष्ण थापालाई भन्दा दोस्रो पटक पनि उपप्रमुख हुने गरी चुनावी मैदानमा रहेकी एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङलाई बढी मत आएकाे छ।निर्वाचन आयोगले सार्वजनिक गरेको ४१ हजार ४२३ मतपत्रको परिणाम हेर्दा प्रमुखमा लडेका थापालाई भन्दा उपप्रमुख  उम्मेदवार रहेकी गुरुङलाई २ हजार १३१ मत ब

पोखरा महानगरमा एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।...

पोखरा महानगरपालिकाको मतगणना जारी

पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसोदेखि महानगरपालिकाको मतगणना सुरु भएको हो । महानगरपालिकाको वडा नम्बर १, १२ र २३ मा मतगणना चलिरहेको हो । यद्यपि अहिलेसम्म मत परिणाम सार्वजनिक गरिएको छैन । पोखरामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी धनराज आचार्य मेयरको उम्मेदवार रहेका छन् भने एमालेबाट कृष्ण थापा रहेका छन् ।