सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो ।
राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा प्र...