नेपाली सेनाले चैत ९ गतेदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने

काठमाडौं । नेपाली सेनाले यही चैत ९ गतेदेखि दिपायलबाट ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो पटक ‘भूतपूर्व सैनिक सम्मेलन’ हुन लागेको हो । प्रत्येक प्रधानसेनापतिले आफ्नो ३ वर्षे कार्यकालमा कम्तिमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । […]