डोटी– डोटीको दिपालयमा भूतपूर्व सैनिक सम्मेलन भएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा आजबाट दिपायलस्थित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ भएको हो । सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले निःस्वार्थ सेवा गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हिताधिकारीहरूको असीमित […]