काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको आरोप लगाउनुभएको छ । मुलुकको राजनीति प्रति कटाक्ष गर्दै मुलुक परिवर्तन गर्न नयाँ अभियान शुरु हुनुपर्ने उल्लेख गर्नुभयो । हिमालय मातृभूमि फाउन्डेसनको उद्घाटन गर्दै उहाँले मुलुकको शासन प्रणालीलाई परिवर्तन गर्न नयाँ जोस र जागर आवश्यक भएको बताउनुभयो । उहाँले फाउन्डेसनले तयार पारेको सुशासन, विकास र […]