काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारकै संरक्षणमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीले बलात्कार जस्तो जघन्य अपराध हुँदासमेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गरेको आरोप लगाएकी हुन्।
सोमबार ‘मानवअधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले...