सरकार सामन्ती र शोसक बनिरहेको छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बामगठबन्धनको सरकार सामान्ती र शोसक बनिरहेको बताएकी छन् । मंगलबार काठमाडौंमा डाक्टर गोविन्द केसी समर्थकहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले एउटा व्यक्ति आफ्नो परिवारलाई नभएर ...
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएका छन् । शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उनले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताइन् ।
नुवाकोट – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले […]
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौंमा नेपाल कानून समाजलगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । आयोगको […]
काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारकै संरक्षणमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीले बलात्कार जस्तो जघन्य अपराध हुँदासमेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गरेको आरोप लगाएकी हुन्।
सोमबार ‘मानवअधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले...