श्रृंखला बैशाख १७ गते बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।
गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीकी डुवाना लामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छिन् । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी डुवाना सर्वाधिक नौ स्वर्ण पदक जित्ने खेलाडी बनेकी...
स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए । युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको रेकर्ड पनि उनको नाममा छ ।रियलले शनिबार राति प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै २०२१÷२२ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो । रियललाई उपाधि दिलाएसँगै एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।यसअघि प्रशिक्ष
काठमाडौँ । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रबल […]
काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताउनुभयो । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने […]
अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएको जनाएको छ । कम्पनीका अनुसार ‘खल्ती मा आइफोन १३’ अफर र साथै १ लाख खल्ती पोइन्ट मात्र ५० रुपैयाँमा जित्ने अवसर ल्याएको हो । यो क्याम्पेन ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागू हुनेछ ।प्रयोगकर्ताले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्भिसेसमा गएर ‘खल्ती मा […]