डुवाना सर्वाधिक पदक जित्ने खेलाडी

गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीकी डुवाना लामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छिन् । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी डुवाना सर्वाधिक नौ स्वर्ण पदक जित्ने खेलाडी बनेकी...

सम्बन्धित सामग्री

करातेमा नेपाल पुलिसलाई सर्वाधिक ९ स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थीत सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराते प्रतियोगितामा पुलिसले ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरी […]

नवौंको तेक्वान्दोमा पुलिसलाई सर्वाधिक ११ स्वर्ण पदक

बेनी (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । म्याग्दीको बेनीमा मंगलबार सम्पन्न तेक्वान्दामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ पुलिस पदक तालिकाको शीर्षस्थानमा ररह्यो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको त्रिुभवन आर्मी क्लब दोस्रो, ३ स्वर्ण, २ रजत र […]

आर्मी पदक तालिकाको शीर्षस्थानमै

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत राखेका छन् । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडीलगायतका खेलकापनि आर्मीले बर्चस्व जमाएको छ । […]

सर्वाधिक सफल खेलाडी दीपकलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]

विन्टर ओलम्पिकमा नर्वे पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । चीनको बेईजिङमा जारी विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ । आयोजक चीन भने तेस्रो स्थानमा रहेको […]

बेइजिङ ओलम्पिकः शीर्ष स्थानमा नर्वे, कुन देशलाई कति पदक ?

काठमाडौं, ५ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । सर्वाधिक २८ पदक जितेको नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्य पदक हात पारेको छ । २० पदकका साथ दोस्रो स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो पोल्टामा पार्न सफल भएको छ । साथै, […]

विन्टर ओलम्पिकः नर्वे र जर्मनलाई सर्वाधिक ५ स्वर्ण पदक

चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन् । हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ । यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मन दोस्रो स्थानमा छ । यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन् । संयुक्त राज्य अमेरिका,  नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन् । इटाली, रसियन

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक