बीवाइडीको सुपरकार सार्वजनिक, मूल्य ३ करोडभन्दा माथि

काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङले इलेक्ट्रीक सुपरकार मोडल ‘यु-९’ सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा बिक्री सुरु गरेको सुपर कारको टप स्पीड क्षमता ३१० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले ई-४ प्लेटफर्ममा तयार पारेको कारमा फोर ह्वील ड्राइभ अप्सन दिइएको छ । चारवटै चक्कामा अलगै मोटर प्रयोग गरिएको र यी मोटरहरुको संयुक्त पावर […]

सम्बन्धित सामग्री

याङवाङले ल्यायो यू–९ सुपरकार

बिवाइडीको ब्रान्ड याङवाङले आफ्नो पहिलो इलेक्ट्रिक सुपरकार मोडेल (इभी) यू–९ सार्वजनिक गरेको छ । सार्वजनिक भएको बिवाइडीको पहिलो प्रिमियम उपब्रान्डअन्तर्गत भएको र प्रतिकिमि ३०९.१९ किलो गुड्न सक्ने कम्पनीले जनाएको छ ।  यू–९ मोडेल...

प्रतिघण्टा ३५० किमी स्पीड भएको ल्यामबोरगिनी रेभ्युल्टो सार्वजनिक

काठमाडौं । विश्वको सबैभन्दा प्रतिष्ठित सुपरकार कम्पनी ल्यामबोरगिनीले नयाँ कार सार्वजनिक गरेको छ। कम्पनीले ३५० किलोमिटर प्रतिघण्टाको टप स्पीड भएको ‘रेभ्युल्टो’ नामक सुपर कार सार्वजनिक गरेको हो । यो एक हाइब्रिड कार हो । यसमा ६.५ लिटर नेचुरल्ली एस्पिरेटेड भी १२ मोन्स्टर इन्जिन दिइएको छ । यो इन्जिनले ९२५० आरपीएममा ८१३ बीएचपी र ७२५ एनएम […]

बीवाइडीको प्रिमियम ब्राण्डमा अफरोड एसयूभीदेखि सुपर कारसम्म

काठमाडौं । चिनियाँ उदाउँदो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो प्रिमियम ब्राण्ड याङवाङ सार्वजनिक गरेको छ । बीवाइडीले याङवाङ ब्राण्डबाट हार्डकोर एसयूभी यू८ तथा सुपरकार यू९ एकै पटक लन्च गरेको हो । बिहिवार चीनमा भएको लन्चिङ कार्यक्रममा बीवाइडीका चेयरम्यान वाङ चुवानफुले आफैले यू८ एसयूभी चलाएर सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले याङवाङका दुई मोडलको […]

एलन मस्क टेस्लाको नयाँ ‘रोबोट’लाई लिएर अत्यन्तै उत्साहित

न्युयोर्क सिटी । एलन मस्कले आफ्नो टेस्ला कम्पनीले हाल विकास गरिरहेको यन्त्र मानव सन् २०२२ कै सबैभन्दा महत्वपूर्ण उत्पादन हुने बताएका छन् । टेस्लाले साइबर ट्रक पिकअप, रोडस्टर सुपरकार र सेमी ट्रयाक्टर–ट्रेलरको पनि विकास गरिरहेको छ । मस्ककाअनुसार रोबोट परियोजना टेस्लाको कार व्यवसाय भन्दा धेरै महत्वपूण हुनेछ । टेस्लाले यति धेरै प्राथमिकता दिएको...

ल्याम्बोर्गिनीले दशकको अन्त्यसम्ममा इलेक्ट्रोनिक कारमात्रै उत्पादन गर्ने

एजेन्सी। इटालियन सुपरकार निर्माता कम्पनी ल्याम्बोर्गिनीले यो दशकको अन्त्यसम्ममा इलेक्ट्रिक कारको मात्र उत्पादन गर्ने घोषणा गरेको छ। पूर्णइलेक्ट्रिक कार कम्पनीमा रूपान्तरण कार्यक्रम प्रस्तुत गर्दै जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको स्वामित्वमा रहेको ल्याम्बोर्गिनीले इटालीको कार उत्पादन क्षेत्र सन्तुअगाटा बोलोग्नेसको कार्बन उत्सर्जन न्यूनिकरणको लागि कार्ययोजना पनि सार्वजनिक गरेको हो। कम्पनीको कार उत्पादनको मुख्यालय इटालीको सन्तुअगाटा बोलोग्नेसमा रहेको छ।

फेरारीको नयाँ तीव्र गतिको सुपरकार

फेरारीले आफ्नो नयाँ सबैभन्दा तीव्र गतिको कार सार्वजनिक गरेर अटोमोबाइल उद्योगको ध्यान खिचेको छ । फेरारी एफ८ ट्रिब्युटो नामक सो कारमा हाल सम्मको सबैभन्दा शक्तिशाली भी८ इन्जिन प्रयोग गरिएको छ, जसले ० देखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.९ सेकेन्डमै लिन्छ ।