न्युयोर्क सिटी । एलन मस्कले आफ्नो टेस्ला कम्पनीले हाल विकास गरिरहेको यन्त्र मानव सन् २०२२ कै सबैभन्दा महत्वपूर्ण उत्पादन हुने बताएका छन् । टेस्लाले साइबर ट्रक पिकअप, रोडस्टर सुपरकार र सेमी ट्रयाक्टर–ट्रेलरको पनि विकास गरिरहेको छ ।
मस्ककाअनुसार रोबोट परियोजना टेस्लाको कार व्यवसाय भन्दा धेरै महत्वपूण हुनेछ । टेस्लाले यति धेरै प्राथमिकता दिएको...