काठमाडौं, २२ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उपसभापति गुरुङले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत ३ प्रक्रियाबारे बताएका हुन् । उनले लेखेका छन्, ‘गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिन्छ। […]