काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। युवा संघका कार्यकर्ताले मंगलबार अनामनगरको हनुमानस्थनमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। अर्थमन्त्री शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराएको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै सत्ता […]