पेट्रोलियम पदार्थ खरिदका लागि दुई अर्ब ऋण लिँदै आयल निगम

काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको छ। उक्त रकमले पेट्रोलिय पदार्थ आयात गर्न नसकिने निगमको भनाइ छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नपुग्ने भएपछि पेट्रोलियम पदार्थको आयतमा समस्या […]

सम्बन्धित सामग्री

कम पेट्रोलियम ढुवानी गर्ने ट्यांकरलाई संरक्षण गर्दै आयल निगम

लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स...

एक वर्षमा २४ अर्ब कमाएर आयल निगम बक्यौतामुक्त

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...

भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र...

पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।भारतीय आयल कर्पोरेसन (आइओसी) लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए । ‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपूर्ति हुन्छ तर अ

आजदेखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुने

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ ।निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष  पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो । छलफलबाट पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथ

१५ दिनसम्म व्यवसायीले पुरानै कमिसनमा पेट्रोलियम पदार्थ उठाउने

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले १५ दिनसम्म पुरानै डिलर कमिसनमा आधारित रहेर पेट्रोलियम पदार्थ उठाउने बताएको छ। पन्ध्र दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए। आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले निगमको व्यापार घाटा न्यूनीकरण गर्न भन्दै नयाँ पम्प व्यवसायीलाई […]

मूल्यवृद्धि विरुद्ध युवा संघद्वारा आयल निगम घेराउ (फोटोफिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आयल निगम थानकोट डिपोको स्तरोन्नति

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति सम्पन्न गरेको छ। राजधानी लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री गर्ने निगमको बाग्मीत प्रादेशिक कार्यालय मातहतको डिपोमा भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापकीय सुधार गरेको हो।निगमले करिब ६ करोड रूपैयाँ ख...

आयल निगमद्वारा लुम्बिनी प्रादेशिक कार्यालयमा क्षमता वृद्धि

रूपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयमा रि-इन्जिनियरिङ गरी पहिलो चरणमा पेट्रोलियम पदार्थ लोडिङ/अनलोडिङ सेड, पार्किङ यार्ड, विद्युतीय प्यानल भवन र १४० किलोलिडर मट्टीतेल भण्डार गृह निर्माण गरिएको छ