एमाले बन्द सत्रबाट बाहिरिए भीम रावल

न्युज अफ नेपाल, चितवन । एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकबाट भीम रावल बाहिरिएका हुन् । उनी बाहिरिनुको कारण खुलेको छैन । तर ओली प्रवेश गरेको केही क्षणमा रावल बैठकस्थलबाट बाहिरिएका हुन् ।

सम्बन्धित सामग्री

एमाले सचिव अर्याल भन्छिन्– ‘भीम रावल तिललाई पहाड बनाउने मान्छे’

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भीम रावल तिललाई पहाड बनाउने स्वभवको नेता भएको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले अहिले रावल पार्टीलाई कमजोर बनाउने गतिविधिमा सामेल भइरहेको आरोप लगाइन् । अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा सुदूरपश्चिम पुगेका […]

एमालेका सल्लाहाकार भीम रावल अछाम–१ बाट सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। एमाले निर्वाचन क्षेत्र–१ कमिटिले रावलको नाम सर्वसहमत एकल सिफारिस गरेको हो। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अछाम १ बाट शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ।

अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित

२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका […]

एमालेमा १० बुँदे कार्यान्वयन गर्न भीम रावल बने संयोजक

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वनका लागि भीम रावल संयोजक रहने कार्यदल बनेको छ। सहमति कार्यान्वनयका लागि यसअघि नै ६ सदस्यीय कार्यदल गठन भएको भए पनि उपाध्यक्ष भीम रावललाई संयोजक बनाएर ७ सदस्यीय कार्यदल बनाइएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी…

सुदूरपश्चिममा एक्लिँदै भीम रावल, विश्वासपात्रले नै साथ छाडे

धनगढी : सुदूरपश्चिममा एमाले उपाध्यक्ष भीम रावल एक्लिँदै गएका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा बलियो वर्चस्व रहेका रावल एमालेमा खुलेसँगै प्रदेशमा उनकै विश्वासपात्र मानिएकाले समेत साथ छाड्न थालेका छन्।एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा खुलेका हुन्। एमालेभित्रको विवादले गर्दा सात महिनासम्म रावलको सुदूरपश्चिम प्रदेशमा निकै दबदबा रह्‍यो। यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमतिबिना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन। रावलको अनुमतिमा नै

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

नेपाल पक्षको बैठकमा सहभागी भएनन् भीम रावल

काठमाडौँ– निर्णायक भनिएको नेकपा एमाले माधवकुमार नेपाल पक्षको बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन्। बुधबार भर्चुअल रुपमा भइरहेको बैठकमा नेता रावल सहभागी नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बैठक अहिले पनि जारी छ। यो बैठकमा रावलबाहेक विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित नेपाल पक्षका सबै नेताहरु सहभागी छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने […]

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले […]

एमाले स्थायी कमिटी बैठक– भीम रावल बालुवाटार पुगे

नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि 'माधव नेपालपक्षीय' नेता भीम रावल बालुवाटार पुगेका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्व आह्वान अनुसार नै एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघिका बैठकमा नेता रावल सहभागी भएका थिएनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेपछि नेता रावल बालुवाटार पुगेका हुन् । कार्यदलमा रावलले माधव नेपाल पक्षबाट नेतृत्व गरेका थिए । रावल बालुवाटार पुग्दै गर्दा माधव नेपाल भन...